सूर्यविनायक नगरपालिकामा २ दिन विद्यालय बन्द

आँखा पाक्ने रोगको संक्रमण फैलिँदा पठनपाठनमा समस्या भएको भन्दै विद्यालय बन्द गर्ने

2.23K shares

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा दुई दिन सबै विद्यालयहरु बन्द हुने भएका छन् । नगरपालिकाले आँखा पाक्ने रोगको संक्रमण फैलिँदा पठनपाठनमा समस्या भएको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

पछिल्लो समय आँखा पाक्ने रोगका कारण जनजीवन प्रभावित बनिरहेको छ । यसको असर शैक्षिक संथाहरुमा झन् धेरै देखिन थालेको छ ।

2.23K shares