विद्यालयका प्रधानाध्यापक बेपत्ता

2.48K shares

काठमाडौ,दार्चुलाको लेकममा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक चार दिनदेखि बेपत्ता रहेका छन् ।लेकम गाउँपालिका वडा नम्बर दुई बिटोरास्थित सो विद्यालयका प्रधानाध्यापक ५६ वर्षीय अनिरुद्र भट्ट बेपत्ता भएको स्रोतले बताएको छ । उनी सोही वडाको सुँगरखालीका वासिन्दा हुन।

सोतका अनुसार गत साता बुधवार मध्यान्ह १२ बजेबाट उनी हराइरहेका हुन् । उनको खोजी कार्य जारी रहेको स्रोतले बताइएको छ ।

2.48K shares