कैलालिको पोखरिमा डुबेर एक बालकको मृत्यु

2.48K shares

काठमाडौ,स्रोतका अनुसार कैलारी गाउँपालिका वडा नम्बर नौ बनकनरीका शिशिर चौधरीको ५ वर्षीय बिजल चौधरी शनिबार साँझ मृत्यु भएका छन।स्थानिय समाज सुधार सामुदायिक वनमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर अचेत भएका शिशिरलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको स्रोतले जनाएको छ ।

2.48K shares