बाजुराको झाडिमा नवजात शिशु फेला

2.3K shares

काठमाडौ ,सोमबार दिउँसो त्रिवेणी नगरपालिका वडा नम्बर ४ ढोगदिनाको झाडीमा जिउँदै अवस्थामा रहेकोले नवजात शिशु (बालक) फेला परेको स्रोतले जनाएको छ ।स्रोतका अनुसार मौरे चौकीबाट गएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला परेको शिशुलाई उपचारका लागि नगरपालिकालाई जिम्मा लगाउँदै बयलपाटा अस्पताल पठाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

2.3K shares