ब्राउनसुगर सहित टिकापुरका २ जना प्रक्राउ

1.89K shares

काठमाडौ ,ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले टीकापुर नगरपालिका वडा नम्बर ६ नारायणपुरबाट सोही ठाउँका २२ वर्षीय सुरज चौधरी र १८ वर्षीय गोपी बिश्वकर्मालाई ब्राउनसुगरसहित पक्राउ गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सोमबार दिउँसो शङ्काको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउनसुगर फेला परेको हो ।

1.89K shares