‘गणपति’लाई सकरात्मक प्रतिक्रिया
वि.सं.२०८० भदौ १५ शुक्रवार ०९:४६
1.78K
shares

काठमाडौँ । बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गणपति’ले सकरात्मक प्रतिक्रिया पाएको छ । निर्माण टिमले बिहिबार गरेको प्रिमियरमा अधिकांशले फिल्मको मुक्तकण्ठले प्रशंशा गरेका थिए ।
सविन अधिकारीको निर्देशनमा बनेको फिल्म लक्ष्मण रिजालले निर्माण गरेका हुन् । फिल्म रिलिजमा केहि ढिलाई भएपनि फिल्मले सकरात्मक प्रतिक्रिया पाएको छ ।
फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, देबेन्द्र बब्लु लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८० भदौ १५ शुक्रवार ०९:४६
1.78K
shares





