सुदुरपस्चिममा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु 

2.8K shares

काठमाडौ,धनगढी उपमहानगरपालिका वडा नम्बर १ बल्मिकी स्कुल नजिक स्कुटरको ठक्करबाट धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईका ४० वर्षीय जिउधन चौधरीको मृत्यु भएको स्रोतले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते चौधरीको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ०१०११ प ९१०५ नम्बरको स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिरहेको छ।

2.8K shares