कञ्चनपुरको बेलौरीबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन

2.44K shares

काठमाडौ ,बेलौरी नगरापलिका वडा नन्बर६ बैशाखा पुलबाट २.९५ ग्राम ब्राउनसुगरसहित सोही नगरपालिकाको ४ नम्बर वडाका ३८ वर्षीय रामसिंह बुडाललाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार बुडाललाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर फेला परेको स्रोतले जनाएको छ ।

2.44K shares