सुनको भाउ बढ्यो
वि.सं.२०८० पुस ८ आइतवार ०५:०८
2.18K
shares

काठमाडौँ । आइतबार सुनको भाउ बढेको छ । बजारमा आज सुनको भाउ प्रतितोला १ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १९ हजार ९ सय रुपैँया र तेजावी सुनका मूल्य १ लाख १९ हजार ३ सय ५० रुपैँया कायम भएको छ ।
सुनको मूल्य थोरै बढ्दा चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८० पुस ८ आइतवार ०५:०८
2.18K
shares




