जातीय विभेद गरेको आरोपमा २ जना पक्राउ
वि.सं.२०८० पुस ८ आइतवार ०५:४६
1.97K
shares

काठमाडौँ । जातीय विभेद गरेको आरोपमा २ जना पक्राउ परेका छन् । मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विकमाथि जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
आज प्रहरीमा जाहेरी परेपछि आजै दुईजनालाई पक्राउ गरिएको हो । पिडितले तीन जनाविरुद्ध उजुरी दिएका छन् । तीनमध्ये २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
वि.सं.२०८० पुस ८ आइतवार ०५:४६
1.97K
shares







