बालुवाटारमा तीन दलका शीर्ष नेताबीच बैठक जारी
वि.सं.२०८० पुस ८ आइतवार ०५:५९
2.04K
shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।
वि.सं.२०८० पुस ८ आइतवार ०५:५९
2.04K
shares







