भर्खरै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भूकम्प
वि.सं.२०८० पुस १९ बिहीवार ०५:५५
1.83K
shares

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भुकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार आज बिहीबार बिहान १० बजेर १७ मिनेट जाँदा तीनकुण्ड आसपास केन्द्र भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार ४.६ म्याग्नेच्युटको भूकम्प गएको हो । यसअगाडि आइतबार पनि सिन्धुपाल्चोकमा भूकम्प गएको थियो ।
वि.सं.२०८० पुस १९ बिहीवार ०५:५५
1.83K
shares





