म बिबाहमा विश्वास गर्दिन : जरिन खान
वि.सं.२०८० पुस २३ सोमवार १०:००
1.73K
shares

काठमाडौँ । बलिउड अभिनेत्री जरिन खानले बिवाहमा विश्वास नभएको बताएकी छन् । उनले आफु विवाहमा विश्वास नगर्ने बताएकी हुन् ।
पछिल्लो समय फिल्मबाट टाढा रहेकी खान सामाजिक संजालमा भने सक्रिए रहेकी छन् । उनले पछिल्लो समय खासै फिल्ममा काम गरेकी छैनन् ।
उनले सलमान खानसँग विर फिल्म मार्फत डेब्यु गरेकी थिइन् ।
वि.सं.२०८० पुस २३ सोमवार १०:००
1.73K
shares





