डा. केसी फेरि माइतीघरबाट पक्राउ
वि.सं.२०८० पुस २४ मंगलवार ०८:२७
2.05K
shares

काठमडौँ । विभिन्न चारबुँदे माग राख्दै प्रदर्शन गरिरहेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्ले कार्ड बोकेको स्थितिमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ केसीलाई प्रहरी वृत सिंहदरबारमा राखिएको छ । उनले मुखमा टेप लगाएर प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए । निषेधिच क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनलार्य नियन्त्रणमा लिएको हो ।
मुखमा टेप लगाएका उनले हातमा आफ्ना मागहरु राखिएको प्ले कार्ड बोकेका थिए । तर निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा
वि.सं.२०८० पुस २४ मंगलवार ०८:२७
2.05K
shares





