आजपनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

952 shares

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य केहि दिनदेखि लगातार घटिरहेको छ । बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैँयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार। आजा बजारमा छापावाल सुनको मूल्य १ लाख १७ हजार ५ सय रुपैँया प्रतितोला कायम भएको छ । महासंघले तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैँया कायम गरेको छ ।

बजारमा चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैँया कायम गरेको छ ।

952 shares