रवि लामिछाने फेरि उपप्रधानसहित गृहमन्त्री बन्ने

2.72K shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन्। सत्ता समिकरण फेरिएसँगै लामिछाने प्रचण्डको नेतृत्वमा उपप्रधानसहित गृहमन्त्री बन्ने भएका हुन् ।

नयाँ समिकरणमा रास्वपाबाट लामिछाने, एमालेबाट पदम गिरि र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका हुन् ।

 

2.72K shares