नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त

1.18K shares

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् । मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक र सचेतक नियुक्ती गरेको जनाइएको छ ।

यस्तै सचेतकमा सुनिता बराल नियुक्त भएकी छन् ।

 

1.18K shares