पशुपति आर्यघाटमा शालीनको अन्त्येष्टि

2.61K shares

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० मा होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलको अन्त्यष्टि गरिएको छ । आज उनको शवलाई पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि उनका बाबुआमा दुवैजनाको उपस्थितिमा मंगलबार दिउँसो शालीनको अन्त्येष्टि गरिएको हो । होष्टलमा बस्दै आएकी शालिनको बलात्कारपछि हत्या गरिएको उनको बुवा आमाले दाबी गरेका थिए । तर, पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण बलात्कारपछि हत्या नभएको पाइएको थियो ।

2.61K shares