भोलि देशभर सार्वजनिक बिदा

वि.सं.२०८० फागुन २४ बिहीवार १२:५६
1.22K
shares

काठमाडौँ । भोलि अर्थात फागुन २५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्री र अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । सरकारले हरेक वर्ष सेना दिवससमेत पर्ने शिवरात्री र नारि दिवसमा बिदा दिने गरेको छ।

वि.सं.२०८० फागुन २४ बिहीवार १२:५६
1.22K
shares