दुलही बनिन् एलिना
वि.सं.२०८१ वैशाख ५ बुधवार ०८:३८
1.94K
shares

काठमाडौँ । गायिका एलिना चौहान र विष्णु सापकोटा विवाह बन्धनमा बाँधिएका छन् । आज झापामा उनिहरु बन्धनमा बाँधिएका हुन् ।
एलिना र विष्ण लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । एलिनालाई लिन विष्णु हिदै बागलुङदेखि झापा पुगेका थिए । हिजो उनिहरुले हल्दी र मेहन्दी समारोहमा सहभागिता जनाएका थिए ।
वि.सं.२०८१ वैशाख ५ बुधवार ०८:३८
1.94K
shares





