कलाकार सिपी लोहनीको निधन

539 shares

काठमाडौँ । कलाकार सिपी लोहनीको निधन भएको छ । सोमबार ८६ वर्षको उमेरमा उनको अन्नपुर्ण न्युरो अस्पतालमा निधन भएको हो ।

निमोनियाका कारण एक साता अगाडि लोहनीलाई अस्पताल भर्ना गरिएको थियो ।

उनि ‘माइतीघर’ नामक फिल्मका नायक हुन् । यसका अलवा उनले थुप्रै गीत गायर गायकको समेत परिचय बनाएका थिए ।

539 shares