गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय
वि.सं.२०८१ जेठ ६ आइतवार ०६:४९
1.91K
shares

काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ । संसद भवनमा बसेको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।
सहकारी ठगि प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षि काँग्रेसले छानविन समितिको माग गरेको थियो । मागकै कारण संसद लामो समयदेखि अवरुद्ध छ । यस्तोमा सरकार छानविन समिति बनाउन तयार देखिएपछि विपक्षि दलले गृहमन्त्री लामिछानेलाई बोल्न दिने भएका हुन् ।
वि.सं.२०८१ जेठ ६ आइतवार ०६:४९
1.91K
shares








