‘कल्की’को कमाई ७ सय करोड माथि
वि.सं.२०८१ असार २० बिहीवार ०७:१०
1.76K
shares

काठमाडौँ । नाग अश्विनको कल्की २८९८ एडीले बक्सअफिसमा सुनामी नै ल्याएको छ । फिल्मले ७ दिनमा विश्वभरबाट ७ सय करोड माथिको कलेक्सन गरेको छ ।
फिल्मले पहिलो सातामा विश्वभरबाट ५ सय ५५ करोड भारुको कलेक्सन गरेको छ । यसअगाडि जवानले पहिलो सातामा ५ सय २० करोडको कलेक्सन गरेको थियो ।
फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका छ।
वि.सं.२०८१ असार २० बिहीवार ०७:१०
1.76K
shares





