त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

1.75K shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ । विमान दुर्घटनाग्रस्त भएपछि विमानमा आगो लागेको छ ।

विमानको आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोलीले प्रयास गरिरहेको छ । जहाज उडान भर्ने क्रममा दुर्घटनामा परेको हो ।

 

1.75K shares