सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति ?

वि.सं.२०८१ साउन २९ मंगलवार ०७:००
791
shares

काठमाडौँ । नेपाली बजारमा सुनक हालसम्मकै उच्च मूल्यमा पुगेको छ । बजारमा मंगलबार सुनको मूल्य २ हजार १ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य बढेर प्रतितोला १ लाख ५० हजार ८ सय रुपैँया कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
बजारमा चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैँयाले बढेर १ हजार ७ सय ४० कायम भएको छ ।

वि.सं.२०८१ साउन २९ मंगलवार ०७:००
791
shares