एमालेले आफ्ना सांसदलाई भन्यो, ‘असोज ३ गतेसम्म काठमाडौँ नछाड्नु’

2.06K shares

काठमाडौँ । नेपाली राजनीतिमा नयाँ घटनाक्रम विकसित भएको छ । सत्तारुढ दलले उपसभामुख इन्दिरा राणालाई हटाउने तयारी गरेसँग राजनीतिक माहोल तातेको हो ।

विकसित घटनाक्रमसँग सत्ताको नेतृत्व गरेको पार्टी नेकपा एमालेले आफ्ना सांसदलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । यो सँगै अन्य राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।

2.06K shares