सुनको मूल्य बढ्यो, तोलाको कति ?
वि.सं.२०८१ भदौ २५ मंगलवार ०६:०५
2.04K
shares

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैँयामा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य तोलामा १० रुपैँयाले बढेर १ हजार ७ सय ६५ रुपैँया कायम भएको छ ।
वि.सं.२०८१ भदौ २५ मंगलवार ०६:०५
2.04K
shares







