ह्वात्तै घट्यो पेट्रोल र डिजेलको मूल्य
वि.सं.२०८१ भदौ ३१ सोमवार ०४:५०
1.75K
shares

काठमाडौँ । पेट्रोल र डिजेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा ४ रुपैँया र डिजेलमा ५ रुपैँयाले मूल्य घटाएको हो ।
घटेको मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

वि.सं.२०८१ भदौ ३१ सोमवार ०४:५०
1.75K
shares





