सुनको भाउ घट्यो, तोलाको कति ?
वि.सं.२०८१ असोज १५ मंगलवार ०५:१०
1.95K
shares

काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैँयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुन प्रतितोला १ लाख ६० हजार रुपैँया कायम भएको छ ।
बजारमा चाँदीको मूल्य प्रतितोला १५ रुपैँयाले घटेर १ हजार ९ सय २५ रुपैँयामा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ असोज १५ मंगलवार ०५:१०
1.95K
shares





