‘पुष्पा २’ मा श्रद्धा कपूरको आइटम डान्स
वि.सं.२०८१ कात्तिक ६ मंगलवार ११:००
1.84K
shares

काठमाडौँ । यो वर्षको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को आइटम गीतमा अभिनेत्री श्रद्धा कपूरले ठुम्का लगाउने भएकी छन् । यसका लागि उनलाई निर्माण टिमले अनुबन्धित गरेको भारतीय सञ्चारमाध्ययमले जनाएका छ ।
फिल्मको पहिलो पार्टको आइटम गीतमा सामन्था रुथ प्रभुले ठुम्का लगाएकी थिइन् । गीत सुपरहिट भएको थियो ।
सुकुमार निर्देशित फिल्ममा अल्लू अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहनेछ। फिल्म ६ डिसेम्बरदेखि प्रदर्शन हुनेछ।
वि.सं.२०८१ कात्तिक ६ मंगलवार ११:००
1.84K
shares





