गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष उमा शेर्पाद्वारा पदभार ग्रहण

861 shares

काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकामा गत मङ्सिर १६ गते उपाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो । सो पदमा नेकपा एमालेको तर्फबाट उम्मेदवार उमा शेर्पा मगर निर्वाचित भएकी थिइन् । नेकपा माओवादी केन्द्रको निमलेकी शेर्पालाई पराजित गर्दै उनि उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

नवनिर्वाचित शेर्पाले मंगलबार पदभार ग्रहण गरेकी छन् । शेर्पालाई पालिका प्रमुख विश्वास कार्कीले पदभार ग्रहण गराएका हुन् ।

861 shares