१९ किलो अफिमसहित पत्रकार पक्राउ
वि.सं.२०८२ असार ३१ मंगलवार ११:४८
1.41K
shares

काठमाडौँ । कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित एक जना पत्रकार पक्राउ परेका छन् । प्रहरीले आज कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर सहकारीलाई पक्राउ गरेको हो ।
मनबहादुरबाट प्रहरीले १ हजारका ५१ वटा नक्कली नोट र १९ किलो अफिम बरामद गरेको हो । उनकै कार्यलयबाट पक्राउ परेका सहकारीलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
वि.सं.२०८२ असार ३१ मंगलवार ११:४८
1.41K
shares







