अर्थमन्त्री खनालले टुक्रे आयोजना कार्यान्वयन नगर्ने

1.46K shares

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।

1.46K shares