हललाई क्षतिपूर्ति दिन सरकारलाई चलचित्र निर्माता संघको आग्रह
वि.सं.२०८२ भदौ ३० सोमवार ०८:२६
1.49K
shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रभावित सिनेमाघर व्यवसायीलाई आवश्यक क्षतिपूर्ति प्रदान गरि पुर्नस्थापित गर्न चलचित्र निर्माता संघले सरकारलाई आग्रह गरेको छ ।
विज्ञप्ति जारी गर्दै अध्यक्ष नवल खड्काले चलचित्र उद्योगलाई संरक्षण गर्न आग्रह गरेका छन् । साथै, चलचित्र प्रदर्शकलाई संक्रमणकालिन अवस्थामा आत्मबल बलियो बनाएर पुननिर्माणमा लाग्न आग्रह गरेको छ ।
वि.सं.२०८२ भदौ ३० सोमवार ०८:२६
1.49K
shares





