बालाजुमा बस पल्टिँदा ३४ जना घाइते
वि.सं.२०८२ असोज ५ आइतवार ०५:३०
1.2K
shares

काठमाडौँ । काठमाडौंको बालाजुमा बस पल्टिदा ३४ जना यात्रु घाइते भएका छन् । आइतबार बिहान बालाजु बाइपासमा बा ५ ख ५० नम्बरको बस पल्टिएको हो ।
घाइतेहरुको नजिकैका अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पल्टिएको बसलाई अहिले क्रेनले उठाइसकेको छ।
वि.सं.२०८२ असोज ५ आइतवार ०५:३०
1.2K
shares











