विपिन जोशी जीवित नरहेको इसराइली सेनाले जानकारी गरायो
वि.सं.२०८२ असोज २७ सोमवार ०५:४८
2.81K
shares

काठमाडौँ । इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको गरेको छ।
आज बिहान विपिनको परिवार तथा इसरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इसरायली सरकारले यो जानकारी दिएको जनाइएको छ ।
वि.सं.२०८२ असोज २७ सोमवार ०५:४८
2.81K
shares





