फागुन दोश्रो साता तीन दिन नीतिको बिबाह

707 shares

काठमाडौँ । पछिल्लो समयकी चर्चित नायिका नीति शाहले फागुन दोश्रो साता बिबाह गर्ने भएकी छन् । उनले प्रेमि याञ्चिल राणसँग फागुनको ८,९ र १० गते बिबाह गर्ने भएकी हुन् ।

नीति र याञ्चिले वैशाखको ५ गते कानुनी बिबाह गरेका थिए । हाल उनिहरु बिबाहको तयारीमा रहेको जनाइएको छ । उनिहरुले सीमित पाहुनाको उपस्थितिमा सामान्य तरिकाले बिहे गर्न लागेको जनाइएको छ ।

707 shares