एमालेले गुल्मी २ मा गोकर्ण विष्टलाई बनायो उम्मेदवार

784 shares

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभाको निर्वाचनमा गुल्मी २ मा गोकर्ण विष्टलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको सचिवालय बैठकले विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

विष्ट एमालेका उपाध्यक्ष हुन् । उनि गूल्मीमा जनतासँग नजिकका उम्मेदवार हुन् ।

784 shares