दुर्गा प्रसाईं फेरि पक्राउ
वि.सं.२०८२ माघ २३ शुक्रवार ०७:५३
308
shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । शुक्रबार नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो ।
उनि यसअगाडि पनि पटक पटक पक्राउ परेका छन् ।
वि.सं.२०८२ माघ २३ शुक्रवार ०७:५३
308
shares










