बझाङ केन्द्रविन्दु भएर भूकम्प
वि.सं.२०८१ मंसिर २६ बुधवार ०७:४१
1.98K
shares

काठमाडौँ । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । बुधबार विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो।
वि.सं.२०८१ मंसिर २६ बुधवार ०७:४१
1.98K
shares





