प्रधानमन्त्री ओलीले २ बजे देशवासीका नाममा सम्बोधन गर्ने

1.67K shares

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्स्थापना गर्दै मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेसँगै प्रधानमन्त्रि केपि शर्मा ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

1.67K shares