‘छड्के २’ को नयाँ पोस्टर रिलिज

1.56K shares

काठडमौँ । चलचित्र ‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक भएको छ । फिल्मको निर्माण टिमले आज नयाँ पोस्टर सार्वजनिक गरेको हो ।

गायाङस्टारको कथामा बनेको फिल्म फागुन १९ गतेदेखि प्रदर्शनमा आउनेछ । सोहि मितिमा ‘छक्का पन्जा ४’ पनि रिलिज हुनेछ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

1.56K shares