साडिमा खुलेकी साम्राज्ञी
वि.सं.२०८० वैशाख २८ बिहीवार ११:४४
1.54K
shares

काठमाडौँ । अभिनेत्री राम्राज्ञी आर एल शाह विभिन्न कारणले चर्चामा आइरहन्छिन् । कहिले फिल्म त कहिले कन्टोभर्सीले चर्चामा आउने साम्राज्ञी अहिले शान्त छिन् ।

न अहिले उनको फिल्मको चर्चा छ न अन्य कुनै कुराको । यसै बेला साडिमा सजिएर केही तस्विर शेयर गरेकी छिन् ।


साडिमा उनि एकदमै खुलेकी छिन् ।

वि.सं.२०८० वैशाख २८ बिहीवार ११:४४
1.54K
shares





