सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने
वि.सं.२०८० जेठ ५ शुक्रवार १२:०९
1.16K
shares

काठमाण्डौ । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएको छ । सरकारले शुक्रवार ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रममा यो कुरा समावेश छ ।
वि.सं.२०८० जेठ ५ शुक्रवार १२:०९
1.16K
shares








