आजको राशिफल हेर्नुहोस
वि.सं.२०८० साउन २६ शुक्रवार ०२:२२
1.69K
shares

काठमाडौ,आज मिति २०८० साउन २६ गते, शुक्रवारको तपाइको राशिफल हेर्नुहोस।
मेष – शिक्षामा वाधा ।
वृष – जग्गा जमिनबाट लाभ ।
मिथुन – आय र व्यय बराबर ।
कर्कट – पेट सम्बन्धी समस्या ।
सिंह – पराक्रम बढ्ने ।
कन्या – वैदेशिक व्यापार शुभ ।
तुला – खाद्य पदार्थको कारोवारबाट लाभ ।
वृश्चिक – शिक्षण कार्य फलदायी ।
धनु – शेयर वजारबाट लाभ ।
मकर – पेट सम्बन्धी समस्या ।
कुम्भ – स्थिर सम्पत्तिबाट लाभ ।
मीन – फेशनमा अभिरुचि ।
वि.सं.२०८० साउन २६ शुक्रवार ०२:२२
1.69K
shares





