आज सुदूरपश्चिमका केही भुभागमा भारी वर्षा हुने सम्भावना
वि.सं.२०८० साउन २६ शुक्रवार ०३:५०
1.76K
shares

काठमाडौ,जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, प्रदेश गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षाको हुने छ सम्भावना छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून चापीय प्रणालीको प्रभाव पनि रहेको छ!कुनै प्रदेशका कुनै ठाउँमा भारी वर्षाको सम्भावना भएकोले बाढी पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध पनि छ।
वि.सं.२०८० साउन २६ शुक्रवार ०३:५०
1.76K
shares





