बर्षाको कारण एक घर भत्कियो
वि.सं.२०८० साउन २६ शुक्रवार १३:१२
2.27K
shares

काठमाडौ,बाजुरामा दिन भरपरेको अविरल वर्षाका कारण एक घर भत्किएको हो ।बाजुराको हिमाली गाउँपािलका वडा नम्बर तिन युना बस्ने सुरबिर रोकायाको तीन तले नौ कोठे पत्थरले छाएको घर अबिरल बर्षाका कारण बिहीबार साँझ पूरै रुपमा भत्किएको स्रोतले जनाएको छ
स्रोतका अनुसार सरसामान, खाद्यान, लत्ताकपडा लगायत गरि अन्मानी सात लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।मानवीय तथा चौपायको क्षति भने भएको छैन
वि.सं.२०८० साउन २६ शुक्रवार १३:१२
2.27K
shares





