कोहली बने इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने एशियाली
वि.सं.२०८० साउन २८ आइतवार ०४:३०
1.96K
shares

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहली इन्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने एशियाली बनेका छन् । उनले एउटा पोष्टबाट ११.४५ करोड रुपैँया भारु कमाउँछन् ।
हूपर एचक्यूले जारी गरेको २०२३ को इन्टाग्राम रिच लिस्टमा कोहली धेरै कमाउने खेलडीको तेस्रो नम्बरमा रहेका छन् । उनको इन्स्टाग्राममा २५ करोड ६० लाख फलोअर्स रहेका छन् ।
खेलाडीको सूचीमा इन्स्टाबाट धेरै कमाउनेमा क्रिस्टियानो रोनाल्डो र दोस्रोमा लियोनल मेस्सी रहेका छन् ।
वि.सं.२०८० साउन २८ आइतवार ०४:३०
1.96K
shares





