बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गयो

2.31K shares

काठमाडौ ,बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार राति ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।

बुधबार मध्यरातमा पनि बझाङकै सुनकुडा केन्द्रबिन्दुको भूकम्प गएको थियो ।

2.31K shares