छोरीको बाबु बने बालेन

2.14K shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पुत्रीलाभ भएको छ । उनकी पत्नि सविना काफ्लेले आज बिहान छोरीलाई जन्म दिएकी हुन् ।

बालेन र सविनाले २०७४ सालमा विवाह गरेका थिए ।

2.14K shares